Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हामी देशलाई उन्नतीको बाटोमा लग्ने प्रयास गरिरहेका छौं : रामचन्द्र पौडेल

वीरेन्द्रनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कर्णाली कांग्रेसका साथीहरुलाई भन्छु हँसिया हथौडाबाट पछि नहट्नुहोला । हामीले यो देशलाई उन्नतीको बाटोमा लाने प्रयास गरेका छौं ।’

उनले केपी ओलीबाट देशमा जघन्य अपराध भएको समेत बताए। नेता पौडेलले आधिकारिक उम्मेदवारको पक्षमा निष्‍ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077