Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिहारमा आयल निगमका यी १३ वटा डिपो खुला हुने [सूचीसहित]

काठमाडौं । नेपाल आयल निगमले तिहार तथा छठ बिदामा आफ्ना माताहतमा रहेका १३ वटा डिपोहरू खुला राख्ने भएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै निगमले तिहारको बिदामा देशभर रहेका विभिन्न डिपोहरू खुला राख्ने जानकारी दिएको हो ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा अन्य निजी डिपोहरूलाई पनि खुला राख्न निर्देशन दिइएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जनाकारी दिए ।

यी डिपोहरूमा सम्पर्क गर्नका लागि सम्पर्क व्यक्ति पनि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077