Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुद : पुरुष ट्रिपल जम्पमा आर्मीका डिल्लीलाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : पुरुष ट्रिपल जम्पमा आर्मीका डिल्लीलाई स्वर्ण

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 765
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ट्रिपल जम्पमा त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले स्वर्ण पदक जितेका छन् ।

    पोखरा रंगशालमा बिहीबार बिहान १३.९५ मिटर जम्प गर्दै उनले स्वर्ण जितेका हुन् ।



    नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत जितेका छन् ।



    यस्तै बागमती प्रदेशका सुदिप महतोले १३.४४ मिटर जम्प गरेर कांस्य पदक जिते ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार