Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पाँच हजार मिटरको दौडमा एपीएफका पार्कीले जिते स्वर्ण

    पाँच हजार मिटरको दौडमा एपीएफका पार्कीले जिते स्वर्ण

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 780
    SHARES

    पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

    उनले निर्धारित दूरी १४ मिनेट २९।६७ सेकेण्डमा पूरा गरेका हुन्।



    कर्णालीका दुर्गा बहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते ।



    दोस्रो भएका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेण्डर तेस्रो भएका मुकेश पालको १४ मिनेट ३६.६० सेकेण्डमा दौड पूरा गर्दै कास्यपदक हात पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार