काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेका छन् ।
नेवार समुदायको आस्थामा चोट पुर्याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो ।
यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए ।
अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश गर्नुअघि प्रहरीले अपूर्वलाई पुनः हिरासतमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Leave a Reply