Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • बङ्गलादेशमा दुईजना रोहिंग्या शरणार्थी नेताको हत्या

    बङ्गलादेशमा दुईजना रोहिंग्या शरणार्थी नेताको हत्या

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 663
    SHARES

    एजेन्सी । बङ्गलादेशमा दुई जना रोहिंग्या समुदायका नेताको हत्या भएको छ ।

    म्यामारबाट विस्थापित भई बंगलादेशको शरणार्थी शिविरमा रहेको एक समूहले उनीहरूको हत्या गरेको हो ।



    करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा व्यवस्था फितलो भएका कारण उक्त हत्याकाण्ड भएको जनाइएको छ ।



    सोही शिविरको क्याम्प १३ का प्रमुख मौलवी मोहम्मद युनुसक र मोहम्मद अनवरको हत्या भएको हो ।

    युनुसको घटनास्थलमै र अमवारको अस्पतालमा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार