Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • टर्कीको कोइला खानी विष्फोटमा मृत्यु हुनेको संख्या ४१ पुग्यो

    टर्कीको कोइला खानी विष्फोटमा मृत्यु हुनेको संख्या ४१ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । टर्कीमा एक कोइला खानी विस्फोट हुँदा ४१ जनाको मृत्यु भएको छ ।

    बार्टिन प्रान्तस्थित कोइला खानीमा विस्फोट हुँदा ४१ जनाको निधन भएको हो ।



    राष्ट्रपति रिसेप तैय्यप एर्दोगान दुर्घटनास्थलमा पुगेका थिए । उनले यस दुर्घटनाको विशेष तरिकाले अनुसन्धान हुने बताए ।



    विष्फोटपश्चात् जम्मा ११ जनाको मात्र उद्दार गर्न सकिएको थियो । मिथेन ग्यासको कारण विष्फोट भएको हुनसक्ने अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार