Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद : आर्मीका तिलक र पुलिसकी चन्द्रकलालाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : आर्मीका तिलक र पुलिसकी चन्द्रकलालाई स्वर्ण

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 789
    SHARES

    पोखरा । पर्यटकीय नगरी पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सटपुटमा नेपाल आर्मीका तिलक विक र नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण जितेका छन् ।

    त्रिभुवन आर्मी क्लबका तिलकले १२.८५ मिटर फाल्दै पुरुषतर्फ स्वर्ण जितेका हुन् । पुरुषतर्फ आर्मीका चत्रबहादुर वलीले रजत र बागमती प्रदेशका ललित यादवले कास्य जिते ।



    चन्द्रकलाले महिलातर्फ १४.४० मिटर फाल्दै स्वर्ण जितेका हुन् । महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत र नेपाल पुलिसकी बसन्ती चौधरीले कास्य जितिन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार