एजेन्सी । टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ ।
टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन् ।
विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ ।
उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताएका छन् ।
Leave a Reply