Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको चुनाव चिह्न कैँची

    तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको चुनाव चिह्न कैँची

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    पोखरा । तनहुँ १ मा स्वतन्त्र उमेदवार गोविन्दराज जोशीले कैँची चुनाव चिह्न पाएका छन् ।

    बुधबार निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिष्पर्धामा उत्रिएका जोशीलाई कैँची चिह्न दिएको हो ।



    कुनै समय कांग्रेसका प्रभावशाली नेता रहेका जोशी गत प्रतिनिधीसभा निर्वाचनमा रामचन्द्र पौडेलविरुद्ध बागी उठेपछि उनलाई पार्टीले निष्कासन गरेको थियो ।



    जोशी बागी उठेपछि गत निर्वाचनमा पौडेल गठबन्धनका उमेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार