Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • स्वास्थ्यमा क्रमिक सुधार भएपछि राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

    स्वास्थ्यमा क्रमिक सुधार भएपछि राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 774
    SHARES

    काठमाडौं । कोभिड-१९ संक्रमण भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज भएकी छन।

    अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएकी हुन्। स्वास्थ्यमा क्रमिक सुधार भएपछि राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिएको हो ।



    गत शनिवार लगातार ज्वरो आउने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पताल पुगेकी थिइन। परिक्षणको क्रममा उनलाई कोभिड १९ पुष्टि भएको थियो।



    हाल उनमा ज्वरो खोकी लगायतका समस्या कम भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ। चिकित्सकहरूले अब शितल निवासमा नै गएर राष्ट्रपतिको थप स्वास्थ्य अवस्था बुझ्ने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार