काठमाडौं । उद्योगपति विनोद चौधरीलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)१ बाट प्रतिनिधि सभा सदस्यको लड्ने भएका छन् ।
उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
२०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।
यसअघि समानुपातिकबाट सांसद बनेका चौधरी हाल कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत छन् । चौधरीसँग अब जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीको प्रतिस्पर्धा हुने छ ।
Leave a Reply