Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं-४ मा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट उम्मेदवारी दिँदै छन् ।

महामन्त्री थापाले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

सर्लाही ४ बाट थापाको नाम एकल सिफारिस भएपनि उनी काठमाडौं ४ बाट चुनाव लड्ने भएका हुन् ।

०७० र ७४ मा थापा काठमाडौं ४ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077