Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि अस्पताल भर्ना

    राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 3.6K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्।

    शुक्रबारदेखि रुघा,खोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारीआज विहान ११ बजे भर्ना भएकी हुन्।



    राष्ट्रपति भण्डारी अस्वस्थ बनेपछि महाराजगञ्जस्ति शिक्षण अस्पतालमा चेकजाँच भइरहेको छ ।



    शिक्षण अस्पतालका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार