Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • दाङको बबई नदी किनारमा तीन जनाको शव फेला

    दाङको बबई नदी किनारमा तीन जनाको शव फेला

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 714
    SHARES

    फाइल तस्विर

    दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बबरपुरको बबई नदीको किनारमा तीन शव फेला परेका छन्। लसीपुर-१३ बबरपुरमा नचिनिने अवस्थामा शव फेला परेको हो ।

    गाडिएका पुराना शवहरू बाढीका कारण निक्लिएर किनारमा आएको हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



    नदीले बगाएको अवस्थामा शव भेटिएको हो । कस्को शव हो र कहिले बगाएको हो भन्ने बारेमा केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।



    सुरूमा स्थानीयले ती शबहरु बाढीले कतैबाट बगाएर ल्याएको हुन सक्ने आशंका गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार