Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार पनि बस्ने भएको छ। सिट बाँडबाट बारे छलफल भैरहेको भएपनि अझैसम्म पनि टुंगो लाग्न नसकेको पछि आज बैठक बस्न लागेको हो ।

    बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका छन्।



    जनता समाजवादी पार्टी (जसपा)ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ। जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ।



    सत्ता गठबन्धनका नेताहहरूले जसपाका नेताहरुलाई फकाउने प्रयास गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार