काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले मुभी कोड नआई फिल्मको बुकिङ नखुलाऊन क्यूएफएक्सलाई आग्रह गरेका छन्।
सेन्सर पास भएर मुभी कोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ नखुलाउनु भन्दै मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई पत्र काटेका हुन् ।
बोर्डले विदेशी फिल्मको प्रदर्शनलाई लिएर थप कडाइ गर्ने संकेत दिएको छ ।
क्यूएफएक्सले शुक्रबारदेखि रिलिज हुने बलिउड फिल्म ‘विक्रम विधा’को शो बिहीबार सार्वजनिक गरेपछि बोर्ड अध्यक्ष केसीले पत्र काटेका हुन् ।
Leave a Reply