Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका नेताहरू आन्तरिक छलफलमा

    सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका नेताहरू आन्तरिक छलफलमा

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 714
    SHARES

    काठमाडौं । निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।

    दसैं अगावै सिट फाँडफाँट सक्न नेताहरू अन्तिम कसरतमा जुटेका हुन्। निर्वाचन आयोगले असोज २३ गते प्रतयक्षतर्फ मनोनयन दर्ता गर्ने मिति तय गरेको छ।



    गठबन्धनका एक नेताका अनुसार प्रतिनिधिसभामा कांग्रेसले ८५, माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टीले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने सम्भावना छ।



    तर, यो नै गठबन्धनभित्रको अन्तिम सहमति नभएको कार्यदल स्रोतले जनाएको छ । सत्ता गठबन्धनमा दलहरुले अहिले पनि आ-आफ्नो दाबी पेस गरिरहेका छन्। सिट भागबण्डा टुंग्याउन नेताहरूलाई निकै सकस परेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार