Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा

    क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 870
    SHARES

    एजेन्सी । क्रोएसिया युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ ।

    गएराति भएको खेलमा अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै क्रोएसिया फाइनल फोरमा प्रवेश गरेको हो ।



    क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्को लिभाजा र डिजान लोभरेनले गोल गरे अष्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काए ।



    यो जितसँगै क्रोएसियाले समूह चरणमा ६ खेलबाट १३ अंक जोड्यो । डेनमार्क १२ अंक जोडेर दोस्रो स्थानमा रहँदा फ्रान्सले ५ अंक जोड्यो । ४ अंक जोडेर पुछारमा रहेको अष्टिन्य रेलिगेसनमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार