Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र उपभामुख पुष्पा भुसालविरुद्ध दायर भएको रिटमा सुनुवाइ सकिएको छ।

अधिवक्ता अनुपम भट्टराईसहितले दायर गरेको मुद्दामा न्यायाधीश हरि फुयाँलको एकल इजलासमा पेसी रहेको थियो।

सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबार कारण देखाउ आदेश दिएको छ ।

आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख  र उपसभामुखको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो ।

अधिवक्ता जगन्नाथ दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077