Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • डेंगु संक्रमण भएपछि शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

    डेंगु संक्रमण भएपछि शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं ।  शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।

    डेंगु संक्रमण भएपछि उनी किस्ट अस्पतालमा भर्ना भएका हु्न् ।



    उनमा कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए अस्पतालले जनाएको छ ।



    जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार