Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहको चेतावनी – राष्ट्रपतिलाई शितल निवासबाट नलखेटी विश्राम लिन्नौँ

    क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहको चेतावनी – राष्ट्रपतिलाई शितल निवासबाट नलखेटी विश्राम लिन्नौँ

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले राष्ट्रपति विद्या भण्डारीलाई शितल निवासबाट नलखेटी विश्राम नलिने चेतावनी दिएकी छन् ।

    नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमविरुद्ध विद्यार्थी संगठनले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो बताएकी हुन् ।



    उनले राष्ट्रपति भण्डारीलाई शितलनिवासबाट चपली हाइट लखेट्ने दाबी गरेकी हुन् ।



    कार्यक्रममा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले भण्डारीको भूमिका बालकोटको सहयात्रीको जस्तो भएको आरोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार