Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाद्वारा घोषणा पत्र समितिमा ४१ जना मनोनित (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित चुनावी घोषणापत्र तयारी समितिमा घोषणा पत्र तयारी समितिमा ६ जना सहमहामन्त्री छन् भने अन्य सदस्य विषय विज्ञ रहेका छन् ।

यी हुन् देउवाले मनोनित गरेका घोषणा पत्र तयारी समितिका सदस्यहरु

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077