Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रपतिको कदमका विरुद्ध निर्णय गर्न संयुक्त विद्यार्थी संगठनको बैठक सुरु

    राष्ट्रपतिको कदमका विरुद्ध निर्णय गर्न संयुक्त विद्यार्थी संगठनको बैठक सुरु

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 726
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध निर्णय गर्न सत्ता गठबन्धनका विद्यार्थी संगठनको बैठक सुरु भएको छ ।

    नेपाल विद्यार्थी संघको कार्यालय पुतली सडकमा सत्ता गठबन्धनका विद्यार्थी नेताहरुको बैठक सुरु भएको हो ।



    राष्ट्रपति भण्डारीले दुबै सदनबाट पारित नागरिकता विधेयक स्वीकृत नगरेपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न बैठकमा सहभागी भएका हुन् ।



    नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रपति कदमविरुद्ध बेलुका ५ बजे देशव्यापी पुत्ला दहन गर्ने निर्णय गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार