Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धन बैठकको निष्कर्ष – संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान

    गठबन्धन बैठकको निष्कर्ष – संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 594
    SHARES

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ।

    गठबन्धन बैठकले संविधान कार्यान्वयन हुने संस्थाबाट संविधानकै अपमान भएको निष्कर्ष निकालेको हो।



    गठबन्धनको बैठकपछि बोल्दै कांग्रेस नेता रामहरी खतिवडाले राष्ट्रपतिको यो कदम संविधानमाथिको अपमान भएको ठहर गरेको बताए।



    उनले यसलाई गम्भीर रूपमा लिइएको पनि बताए। खतिवडाले राष्ट्रपतिको कदमप्रति दलहरूको संयुक्त धारणा केही समयपछि विज्ञप्तिमार्फत सार्वजनिक हुने पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार