Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हेटौडामा हुने राप्रपा नेपालको बृहद् राष्‍ट्रिय भेला स्थगित

काठमाडौं । राप्रपा नेपालको राष्ट्रिय भेला स्थगित गरिएको छ ।

यही असोज ७ र ८ गते मकवानपुरको हेटौँडामा आयोजना गर्ने तय भएको भेला अन्तिममा आएर स्थगित गरिएको हो ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले हेटौडा गरिने भनिएको बृहत राष्ट्रिय भेला हाललाई स्थगित गरेको जानकारी दिए।

स्थगित भेला अर्को मितिमा गरिने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077