Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना

    क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 783
    SHARES

    एजेन्सी । क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ ।

    त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिए ।



    उनले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताए ।



    भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार