Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बन्दसूची बुझाउन कांग्रेस महामन्त्री शर्मा आयोगमा

काठमाडौं । समानुपातिक तर्फको बन्द सूची बुझाउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ ।

शर्मासहित कांग्रेसका नेताहरु सवा बन्द सूची बुझाउन अपरान्ह चार बजे आयोग पुगेका हुन् । साढे चार बज्न लाग्दा पनि एमाले, माओवादी लगायतका दल भने बन्द सूची बुझाउन अझै आयोग पुगेका छैनन् ।

४ मंसिरमा हुने चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो ।

आइतबार पनि बन्दसूची बुझाउने समय थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077