Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली सेनाले भन्यो - शान्ति सेनामा धेरै फौज तैनाथ गर्ने दोस्रो राष्ट्र नेपाल हो

काठमाडौं । शान्ति सेनामा धेरै फौज तैनाथ गर्नेमा नेपाल दोस्रो राष्ट्र भएको नेपाली सेनाले जनाएको छ ।

सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा शान्ति सेनामा विश्वको दोस्रो ठूलो फौज तैनाथ गर्ने राष्ट्र नेपाल अग्रपंक्तिमा भएको जनाएको हो ।

निर्देशनालका प्रमुख सन्तोष बल्लभ पौडेलले तैनाथीको हिसाबले पहिलो बंगलादेश र दोस्रो नेपाल भएको जानकारी दिए ।

उनले सन् १९५८ देखि ४४ शान्ति मिसनमा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको १ लाख ४१ हजार २ सय ५९ जनाको सहभागिता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077