Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुखमा झुण्डिएको अवस्थामा सशस्त्र प्रहरीको शव भेटियो

सिरहा । सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेका हुन् ।

घटनाबारे पुष्टि गर्दै सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटरले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइसकेको जनाएको छ ।

घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077