Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘छक्का पन्जा–४’ फागुन १९ गते रिलिज हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पन्जा–४’ फागुन १९ गते रिलिज हुने भएको छ ।

फिल्मका निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति तय भएको खबर सार्वजनिक गरेका हुन् ।

दीपक यो फिल्म कहिले रिलिज गर्ने भन्ने अन्योलताका बीच काम गरिरहेका थिए। तर अब उनको अन्योलता सकिएको छ ।

हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरीसँगै बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077