Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • न्याय र सुरक्षा माग गर्दै लोकगायिका श्रीपालले दिइन् लोकदोहोरी प्रतिष्ठानमा उजुरी

    न्याय र सुरक्षा माग गर्दै लोकगायिका श्रीपालले दिइन् लोकदोहोरी प्रतिष्ठानमा उजुरी

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । लोक तथा दोहोरी गायिका अमृता श्रीपाल आफुलाई जापानमा बोलाएर धन थापाले यातना दिएको बताएकी छन् । थापाले सांगीतिक कार्यक्रमका लागि आफुलाई जापान बोलाएको र त्यही बिभिन्न यातना दिएको उनको आरोप छ ।

    गायिका थापाले र, जापान शाखामा एक निवेदन लेख्दै आफुलाई थापाले यातना दिएको बताएकी हुन् ।



    प्रतिष्ठान अध्यक्ष सूर्य खड्कालाई सम्बोधन गरेर लेखिएको निवेदनमा थापाले आफुलाई मानसिक पीडा, चरित्र हत्या र भौतिक आक्रमण समेत गरेको उनले निवेदनमा बताएकी छन् ।



    थापाका कारण आफु ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसिरहेको समेत उनले निवेदनमा उल्लेख गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार