काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।
सोमबार राति भएको खेलमा कतारसँग ३-१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।
यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
कतारले पहिलो खेलमा ३ अंक जोडेको छ। यस अघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २(० गोलले पराजित भएको थियो।
Leave a Reply