Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुरमा ओलीलाई २ क्विन्टलको मालाले स्वागत

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको मालाले स्वागत गरिएको छ ।

चुनावी धौडधूपका बीच जनकपुर पुगेका ओलीलाई सोमबार उक्त माला लगाइएको हो ।

एमाले जिल्ला कमिटीले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका ओलीलाई उक्त माला लगाइएको हो ।

कार्यक्रममा ओलीले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गरेका झण्डै ६ हजारलाई ओलीले स्वागत गरेको एमाले नेताहरूले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077