Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • समितिले सोधेका प्रश्नहरु न्यायपालिका ध्वस्त पार्ने खालका छन : चोलेन्द्र

    समितिले सोधेका प्रश्नहरु न्यायपालिका ध्वस्त पार्ने खालका छन : चोलेन्द्र

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 771
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि प्रश्न उठाएका छन्।

    आइतबार बयान दिन प्रतिनिधि सभाको महाभियोग सिफारिस समिति पुगेका निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि जेजस्ता प्रश्नहरु सोधिएका छन् ती सबै न्यायपालिका ध्वस्त पार्ने खालको भएको बताएका हुन्।



    उनले भने,’ बयानका क्रममा जेजस्ता प्रश्नहरु सोधिएका छन्। ती सबै न्यायपालिका ध्वस्त पार्ने खालका छन्। यसरी न्यायपालिका सुदृढ र सक्षम हुँदैछ।’



    जबराले आफूमाथि लगाइएको महाभियोगलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाए।

    न्यायपालिकाको गरिमामा आँच आउने तत्वहरुलाई निर्थक बनाउनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार