Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • टिकटकमाथि प्रतिबन्ध लगाउन माग गर्दै जनकपुरमा प्रदर्शन

    टिकटकमाथि प्रतिबन्ध लगाउन माग गर्दै जनकपुरमा प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.4K
    SHARES

    जनकपुरधाम । सामाजिक सञ्जाल टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाहरूको समूहले जनकपुरमा प्रदर्शन गरेका छन्।

    टिकटक बन्द संघर्ष समितिको ब्यानर लिएर युवा समूहले प्रदर्शनका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन्।



    टिकटक एपमार्फत् देशको आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रमा प्रहार भइरहेकाले सरकारले तुरून्त एप बन्द गर्नुपर्ने समितिको माग छ।



    यस एपमार्फत् महिलाको शारीरिक शोषण समेत भइरहेकाले समितिले मुख्यमन्त्री कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।

    कला प्रदर्शनीको बहानामा अश्लिलता, अभ्रदता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेकाले टिकटक एपमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने समिति

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार