Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • तीन दिनभित्र कर नबुझाए भृकुटीमण्डप बजार बन्द गर्ने चेतावनी

    तीन दिनभित्र कर नबुझाए भृकुटीमण्डप बजार बन्द गर्ने चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले तीन दिनभित्र भृकुटीमण्डप क्षेत्र भित्रका खुला बजार,पक्की स्टल,बुथ,घुम्ती तथा साना पसललगायत भाडामा बस्नेहरुलाई बहाल कर बुझाउन निर्देशन दिएको छ।

    भृकुटीमण्डप सञ्चालन कार्यालयले गत मंगलबार ती क्षेत्रमा सूचना नै टाँसेर कर बुझाउन निर्देशन दिएको हो।



    ‘पसल,जग्गा भाडामा लिइ बसेका व्यक्ति,संस्था एवं कार्यालयहरुलाई नियमअनुसार बुझाउनुपर्ने हाल सम्मको बहाल कर बुझाएको भए भौचरको प्रति यस कार्यालयमा पेश गर्न र नबुझाएको भए सम्बन्धित निकायमा गइ बुझाउन सूचित गरिन्छ,’सूचनामा उल्लेख छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार