Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 972
    SHARES

    काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले सामूहिक राजिनामा दिएका छन् ।

    मेडिकल अफिसर डा. करण साहविरुद्ध जारी पक्राउ पुर्जी फिर्ताको माग गर्दै उनीहरूले राजीनामा दिएका हुन् ।



    यसअघि इमर्जेन्सीबाहेकका सबै सेवा तथा अध्ययन अध्यापन ठप्प पारेका स्वास्थ्यकर्मीले आज उपकुलपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।



    डा. साहलाई ‘झुटो’ ओरोपमा जारी गरिएको पक्राउ पुर्जी फिर्ता हुनुपर्ने र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउनुपर्ने मागसहित सामूहिक राजीनामा दिएको प्रतिष्ठानका फ्याकल्टी वेलफेयर कमिटी अध्यक्ष सूर्यमान लिम्बुले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार