Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रपति भण्डारीले बोलाइन् पूर्वसुरक्षा अधिकारीहरूलाई छलफलमा

    राष्ट्रपति भण्डारीले बोलाइन् पूर्वसुरक्षा अधिकारीहरूलाई छलफलमा

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 873
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सुरक्षा अधिकारीहरुलाई छलफलका लागि बोलाएकी छिन् ।

    राष्ट्रपति कार्यालयबाट भोलि (बिहीबार) छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्व आईजीपीले बताए ।



    राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता गर्नुअघि पनि पूर्व सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरेकी थिइन् ।



    त्यो नागरिकता विधेयकलाई संसदले फेरि हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार