Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • कमल थापाको रिट सर्वोच्चले गर्‍यो खारेज, राप्रपा नेपालले ‘गाई’ नपाउने

    कमल थापाको रिट सर्वोच्चले गर्‍यो खारेज, राप्रपा नेपालले ‘गाई’ नपाउने

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 822
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाले गाई चुनाव चिह्न नपाउने भएको छ ।

    सो पार्टीका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएपछि गाई चिह्न पाउने बाटो बन्द भएको हो ।



    गाई चुनाव चिह्न आफ्नो पार्टीले पाउनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थापाको रिट कुमार रेग्मी र तिल प्रसाद श्रेष्ठको इजलासले खारेज गरेको हो ।



    रिट खारेजीसँगै थापाले गाई चुनाव चिह्न नपाउने भएका छन् ।

    निर्वाचन आयोगले थापाको पार्टी राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार