Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसदको कार्यकाल मनोनयनसँगै समाप्त हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल संसदभित्र र बाहिर चासोको विषय रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफललाई सम्बोधन गर्दै मनोनयन भएको दिनबाट कार्यकाल समाप्त हुने बताएका हुन्।

उनले मनोनयनसँगै सांसदको पदरम्याद जाने, सकिने विषयलाई संशोधनमा आफूले राखेको बताए। उनले शान्त समयमा गर्नुपर्ने छलफल यतिबेला संसदमा ल्याउनुलाई सरकारले मौका गुमाएको अभिव्यक्ति दिए।

थापाले सांसदले एक-दुई महिनाको पारिश्रमिक बुझ्न कार्यकाल लम्ब्याउन खोजिएको बुझाई भएकोसमेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077