Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२२ गते तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ । बाग्मती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (छोनाम)को अवसरमा भदौ २२ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी उक्त जानकारी गराएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077