Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रूपन्देही–३ बाट गृहमन्त्री खाणको एकल नाम सिफारिस

    रूपन्देही–३ बाट गृहमन्त्री खाणको एकल नाम सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 900
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको नाम प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएको छ ।

    कांग्रेस रुपन्देही क्षेत्रीय समितिको बैठकले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ खाणको एकल नाम सर्वसम्मतिले टुंगो लगाएको हो ।



    खाँणको रूपन्देही–२ बाट पनि नाम सिफारिस भएको छ ।



    उनको नाम रुपन्देही–२ बाट पनि सिफारिस भएको कांग्रेस नेताहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार