Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रिय सभाबाट नागरिकता विधेयक प्रतिनिधि सभामा

    राष्ट्रिय सभाबाट नागरिकता विधेयक प्रतिनिधि सभामा

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 696
    SHARES

    काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशबारे प्रतिनिधिसभामा जानकारी गराइएको छ ।

    आइतबार बसेको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता (पहिलो संशोधन) विधेयकका राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका हुन्।



    राष्ट्रियसभाको सन्देशको जानकारी प्राप्त भएसँगै सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाउने बाटो खुलेको हो।



    राष्ट्रपतिले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको हुबहु संघीय संसदबाट पारित भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार