Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको समितिको जारी बैठकले आइतबार बस्न लागेको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको हो ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077