Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

    सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 825
    SHARES

    काठमाडौं । सत्ता घटकका पाँच दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

    शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको हो ।



    प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।



    चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो ।

    यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुन: छलफलका लागि नेताहरुलाई डाकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार