Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमबाप्पेको दुई गोलमा पीएसजीको सानदार जित

    एमबाप्पेको दुई गोलमा पीएसजीको सानदार जित

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1K
    SHARES

    एजेन्सी । फ्रान्सेली लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्टेसमाथि जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३–० गोल अन्तरले हराएको हो ।



    पीएसजीलाई जित दिलाउने क्रममा किलियान एमबाप्पेले दुई तथा नुनो मेन्डेसले एक गोल गरे ।



    खेलको २४ औं मिनेटमा नान्टेसका फबिओ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नान्टेस १० खेलाडीमा सीमित भएको थियो।

    यससँगै पीएसजीले लिगमा ६ खेलबाट १६ अंक हात पारेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार