Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • म्यानमारकी नेतृ सुकीलाई थप तीन वर्ष जेल

    म्यानमारकी नेतृ सुकीलाई थप तीन वर्ष जेल

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । म्यानमारको सैन्य अदालतले आङ सान सुकीलाई निर्वाचनमा धाँधली गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।

    सन् २०२० मा भएको निर्वाचनमा धाँधली गरेको आरोपमा उनलाई कैद सजाय दिइएको हो ।



    शुक्रवार दिइएको यस सजायपछि सू चीलाई अहिलेसम्म कुल २० वर्षको कैद सजाय सुनाइएको छ ।



    अन्य अभियोगहरूमा उनलाई १७ वर्षको सजाय यसअघि नै दिइसकिएको छ ।

    नोबेल पुरस्कार विजेता ७६ वर्षीया सुकीले आफ्नो जीवनको अधिकांश समय हिरासतमा बिताएकी छिन् र उनी घरमै नजरबन्दमा छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार