Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कांग्रेस नेता निधी समानुपातिकमा सिफारिस

    कांग्रेस नेता निधी समानुपातिकमा सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 792
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधी समानुपातिकका लागि सिफारिस भएका छन् ।

    धनुषा क्षेत्र नम्बर ३ कमिटीले निधीको एकल नाम समानुपातिकतर्फ सिफारिस गरेको हो ।



    अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।



    लोसपाबाट महतो पुनः यही क्षेत्रबाट उम्मेदवारीको तयारीमा छन् ।

    कांग्रेस नेता निधीले यसअघि नै आफू धनुषा ३ बाट उम्मेदवार बन्न नसक्ने बताइसकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार