Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक बिदा

कैलाली । गौरा पर्वको अवसरमा सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा पर्वका अवसरमा बिदा दिइएको जनाएको छ । आज प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिइएको सूचनामा उल्लेख छ ।

यसअघि प्रदेश सरकारले गौरा पर्वको सार्वजनिक विदा कटौती गरेपछि व्यापक विरोध भएको थियो । सुदूरपश्चिमको मुख्य पर्व गौरा हिजोबाट विधिवत रुपमा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077